अपराध Archives | Page 243 of 259 | Khabarhub Khabarhub

११ वटा वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्ने पक्राउ

पोखरा–  पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडा कार्यालयहरुमा चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विगत १४ महिनादेखि वडा कार्यालयहरुमा चोरीका घटना अत्याधिक वृद्धि भएपछि प्रहरीले विशेष अनुसन्धान थालेको थियो । यही क्रममा वडा कार्यालयहरुका ल्यापटप, कम्प्युटरलगायतका सामाग्री चारी गर्ने काठमाडौं महानगरपालिका–११ घर भई हाल पोखरा–१० कालिचोकमा डेरा गरी बस्ने ५१ वर्षिय किशोर थापा…