अपराध Archives | Page 247 of 263 | Khabarhub Khabarhub

मोबाइल फोनको आधारमा महिला हत्याका २ जना अभियुक्त पक्राउ

गौशाला–  महोत्तरी प्रहरीले मोबाइल  फोनको आइएमइ नम्बरको आधारमा १ महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्थानीय २ जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको हो । आइतबार पक्राउ परेका गौशाला…