अपराध Archives | Page 248 of 263 | Khabarhub Khabarhub

उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका-४ बस्नेहरु २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अब्य तुलाधर तथा ३३ वर्षीय हरिकृष्ण तिवारी र काठमाडौं सितापाईला बस्ने जुम्ला सिंजा धाफा घर भएका २५ वर्षीय हरि…