Live on
Your Voice, Your Power
काठमाडौँ– अपराधशास्त्र भन्छ, ‘कुनै पनि फौजदारी अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीबाट जोगाइन्छ भने त्यसले अपराधीलाई प्रोत्साहन दिलाउँछ र अर्को अपराधका लागि हौस्याउँछ अनि समाजमा दण्डहीनता बढाउँछ ।’ पछिल्लो दुईसातामा सप्तरी र बझाङमा भएका दुई वटा घटनामा उक्त शास्त्र प्रमाणित भयो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्रह्मपुरमा भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस काट्न गएका…