Live on
Your Voice, Your Power
विराटनगर- प्रहरीले विराटनगरमा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट आउँदै गरेका विराटनगर–५ त्रिमूर्ति चोकका २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–१५ रानीबाट खटिएको प्रहरी टोली उनलाई चेकजाँचका क्रममा पक्राउ गरेको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार म्याजिक चप्पल राख्ने कार्टुनको बक्स…