अपराध « Khabarhub

गुण्डागर्दीमा संलग्न तामाङ पक्राउ

काठमाडौं–गुण्डागर्दीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक जुगल गापा वडा नं. ३ का पासलाल तामाङलाई पक्राउ गरेको हो । तामाङसमेतका ब्यक्तिहरुले बलेफी हाईड्रोपावर काम गर्ने ठेकदार र अरु ब्यक्तिहरुलाई पनि हातहतियार देखाई ज्यान मार्ने, हात खुट्टा भाँचिदिने तथा धाक-धम्की समेत दिई त्रास पैदा गर्ने जस्ता कार्यमा संलग्न रही फरार रहेको र…