Live on
Your Voice, Your Power
काठमाडौं–हातहतियार र विष्फोटक पदार्थसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्र बहादुर बस्नेतलाई हातहतियार तथा विष्फोटक पदार्थ बनाउने सामान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको घर खानतलासी गर्दा ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर…