Live on
Your Voice, Your Power
बाँके– नेपाली कांग्रेसको भ्रातृ संगठन तरूण दलका नेतासँग खसी माग्ने डीएसपीमाथि विभागीय कारबाही गर्न छानविन समितिले सिफारिस गरेको छ । तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरी आचरणविपरित खसी मागेको आरोप पुष्टि भएपछि इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको हो । प्रहरी…