अपराध « Khabarhub

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं- चितवनको भरतपुर महानगरपालिका-२६ ज्योतीनगर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ९० मिलिग्राम र नगद १३ हजार रूपैयाँसहित सोही महानगरपालिका-२६ बस्ने २६ वर्षीय विष्णु गुरुङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले बा.५५ प ६८८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पर्साको…