Live on
Your Voice, Your Power
काठमाडौं- बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी अजरबैजान लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर राखेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौं बस्ने २२ वर्षीय अनिल देवकोटा रहेको प्रहरीले जनाएको छ । देवकोटाले छ लाख रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको जाहेरी अनुसार काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले…