अपराध Archives | Page 56 of 265 | Khabarhub Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङाको चम्पादेबी गाउँपालिका घर भई काठमाडौं बस्ने ३२ वर्षीय शेरबहादुर मगर रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मगरलाई हात्तिवनबाट पक्राउ गरेको हो । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा ७ करोड ९७ लाख ५० हजार रुपैयाँ…