अपराध Archives | Page 6 of 273 | Khabarhub Khabarhub

मधेसका पूर्वप्रदेश प्रमुख झाविरुद्ध बलात्कार मुद्दा दर्ता

जनकपुर- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ। घरमा एक्लै भएको समयमा बोलाएर सहयोगीका रुपमा रहेकी एक युवतीलाई जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो । २०८१ फागुन ३ गते परेको जबरजस्ती करणीसम्बन्धी जाहेरीका आधारमा उनलाई यही साउन ४ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । https://khabarhub.com/2025/16/775412/…