अपराध Archives | Page 6 of 230 | Khabarhub Khabarhub

कपिलवस्तुमा तीन लाख बराबरको धनमाल चोरी

कपिलवस्तु- कपिलवस्तुमा तीन लाख बराबरको धनमाल चोरी भएको छ । बिजयनगर गाउँपालिका-४ मईनवार बस्ने सुरेश कुमार चौहानको घरबाट नगद १ लाख रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।