Live on
Your Voice, Your Power
जबर्जस्ती करणीमा परेकी एक गर्भवती महिलालाई प्रहरीले नै हिसाबकिताब नमिलेर जाहेरी दिन आएको आरोप लगाएको छ । बाजुराको हिमाली गाउँपालिका वडा नं. ३ स्थित एक सात महिने गर्भवती महिलाले आफूमाथि करणी भएको उजुरी दिन आउँदा सुरुमा प्रहरीले नै हिसाबकिताब नमिलेर आएको भन्दै जाहेरी लिन नमानेको बताएकी छन् । जबरर्जस्ती करणीको घटनामा आरोपीलाई पक्राउ गर्न प्रहरीलाई…