Live on
Your Voice, Your Power
काठमाडौं – प्रहरीले अरुकै जग्गा बैना गरेर साढे ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ४३ वर्षीय रामकुमार चौलागाईं छन् । उनलाई सोमाबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दक्षिण ढोकाबाट पक्राउ गरेको हो । अर्कैले प्लटिङ गरेको…