Live on
Your Voice, Your Power
झापा- झापा भद्रपुर विमानस्थलबाट दिदीबहिनी लागूऔषधसहित पक्राउ परेका छन् । बुद्ध एयरको जहाजबाट काठमाडौँ जान लागेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ कि घर भई हाल झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । विमानस्थलमा खटिएका प्रहरीको टोलीले…