लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालका ५१ वर्षीय लक्षी तिरुवालाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो। 

तिरुवालाई उनकै घरबाट पक्राउ गरेको हो। उनलाई अदालतले २०७९ बैशाख १३ गते लागू औषधको मुद्दामा तीन दिन कैद सजाय तोकेको थियो।

उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ६ : ३१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन