Live on
Your Voice, Your Power
रुपन्देही- सशस्त्र प्रहरीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ स्थित बगाहा इलाकाबाट बुधबार सशस्त्र प्रहरीले ७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हाे । भारतबाट अवैधरूपले नेपालतर्फ ५ वटा साइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा)ले बरामद गरेको हो…