प्रहरी Archives | Page 17 of 101 | Khabarhub Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ। काठमाण्डौं उपत्यका अपराध अनुसन्धानको टोलीले उच्च अदालत पाटनले ४ लाख आठ हजार जरिवाना र तीन दिन कैद सजाय तोकेपछि फरार रहेका गोरखा भिमसेनथापा गापावडा नं ०७ घर भई हाल सामाखुसी बस्दै आएका २७ वर्षीय प्रकाश भट्टलाई पक्राउ गरेको हो । उनलाई काठमाडौंको…