प्रहरी Archives | Page 24 of 104 | Khabarhub Khabarhub

निर्वाचनमा शान्ति सुरक्षा कायम गरेको भन्दै गृहमन्त्री खाणद्वारा प्रहरीको प्रशंसा

काठमाडौँ- आमनिर्वाचन २०७९ मा शान्ति, सुरक्षा कायम गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीको प्रशंसा गरेका छन् । आइतबार सिंहदरबार सुरक्षागणमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री खाणले प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशनसमेत दिए । उनले प्रहरीहरूको मनोबल बढाउन सरकारले भरपुर सहयोग गर्ने बताए । नेपाले प्रहरीले अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा…