प्रहरी Archives | Page 26 of 100 | Khabarhub Khabarhub

चिनियाँ नागरिकलाई अपहरण गरी लुटपाट गर्ने ६ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका साथै अपहरणमा संलग्न छ जनालाई आज राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गोरखा आरुघाटका ३७…