प्रहरी Archives | Page 63 of 111 | Khabarhub Khabarhub

ज्वाला सिंहको नाममा चन्दा मागेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ–प्रहरीले बाँकेको नेपालगञ्जबाट भूमिगत समूह ज्वाला सिंहको नाममा चन्दा मागेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ज्वालासिंहका नाममा धम्क्याएर चन्दा मागेको आरोपमा नेपालगञ्ज उप–महानगरपालिका–२२ स्थित पुरैनिबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा राप्तीसोनरी गाउँपालिका घर भएका २४ वर्षीय विकास चौधरी, ४१ वर्षीय मेघनाथ चौधरी उर्फ मर्गनाथ,…