प्रहरी Archives | Page 81 of 110 | Khabarhub Khabarhub

मिनभवनमा सर्‍यो महानगरीय अपराध महाशाखाको कार्यालय

काठमाडौं- महानगरीय अपराध महाशाखाको कार्यालय मिनभवनमा सरेको छ। टेकुमा महाशाखाको नयाँ भवन निर्माण गर्न लागेको हुँदा मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फको एक भवनमा कार्यालय स्थानान्तरण गरिएको हो। उक्त ठाउँमा आइतबारदेखि नै कार्यालय सञ्चालनमा आइसकेको महाशाखाले जनाएको छ। महाशाखाले टेकुमा आफ्नै हिरासत कक्षसहित अत्याधुनिक भवन बनाउन सुरू गरेको हो। २०७२ साल वैशाख १२ गते भूकम्पले काठमाडौंको…