Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै रथीमा बढुवा भएका ईश्वर हमाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। गत असार ६ गतेको मन्त्रिपरिषद्को बैठकले हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो। सोमबार जंगी अड्डामा आयोजित कार्यक्रममा हमाललाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। रथी हमाल हाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ छन्। हमालले यूएनडीओएफको…