Live on
Your Voice, Your Power
काठमाडौं- शान्ति स्थापनार्थ लेबनानमा तैनाथ एक जना नेपाली सैनिकको निधन भएको छ । नेपाली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानमा तैनाथ श्री पुरानो गोरख गण ६४ औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको निधन भएको जनाएको छ । सेनाले दिएको जानकारी अनुसार थापालाई गाणको हेडक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागी घाइते भएको अवस्थामा…