Live on
Your Voice, Your Power
बागलुङ– बागलुङमा केही दिन यता अवरुद्ध सडक खुलाउन गएका तीन सैनिक जवान सुख्खा पहिरो खस्दा घाइते भएका छन् । काठेखोला गाउँपालिका–८ लेखानीदेखि वडा नं ५ कर्लिम जाने सडक खुलाउन गएका तीन सैनिक जवान घाइते भएका हुन् । सडक तीन दिनदेखि अवरुद्ध थियो । स्थानीयको आग्रहपछि सेनाको टोली बाटो खुलाउन त्यसतर्फ गएको थियो । सेनाको अर्जुनबाँण…