सेना Archives | Page 34 of 35 | Khabarhub Khabarhub

सैनिक कर्मचारीका सन्तानले २५ लाखसम्मको शैक्षिक ऋण पाउने

काठमाडौं– नेपाली सेनाका कर्मचारीले आफ्ना सन्तानको अध्ययनका लागि २५ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा पाउने भएका छन् । सैनिक कल्याण कोषले हिताधिकारी सैनिक कर्मचारीका सन्तानलाई स्वदेश तथा विदेशमा अध्ययन गर्नका लागि वार्षिक ५ प्रतिशतका दरले २५ लाख रुपैयाँसम्मको सहुलिय ऋण लिन पाउने भएका हुन् । ऋणका लागि सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्झौता भएको छ ।…