साइबर हमला Archives | Page 4 of 4 | Khabarhub Khabarhub

ख्याल गर्नुहोस्, फेसबूकका कर्मचारीले हेर्छन् तपाईंको पासवर्ड

सामाजिक सञ्जाल फेसबूकका प्रयोगकर्ताले निक्कै सुझबुझका साथ कसैले थाहा नपाउने गरी गोप्य अंक (पासवर्ड) राख्ने गर्दछन् । पासवर्डलाई सुरक्षित बनाउन उनीहरुले धेरै प्रयास पनि गरेका हुन्छन् । यसरी गोप्य र सावधानी पूर्वक राखिएको पासवर्ड कसैले हेर्छ भन्ने थाहा पाउनुभयो भने तपाईंलाई कस्तो लाग्ला ? अहिले यही विषय सबैतिर उत्सुकताका साथ लिइएको छ । किनकि फेसबूक…