ग्याजेट/प्रडक्ट्स « Khabarhub

सामसुङले सार्वजनिक गर्‍यो पहिलो फोल्डेबल स्मार्टफोन, यस्तो छ मूल्य

दक्षिण कोरियाको स्मार्टफोन निर्माता कम्पनी सामसुङले फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन (ग्यालेक्सी फोल्ड) सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ । तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो । यस फोनमा पाँचौं पुस्ता (फाइभ–जी)…