Live on
Your Voice, Your Power
एजेन्सी– प्रयोगकर्ताहरुको पर्खाइमा रहेको सामसुङ ग्यालेक्सी नोट १० को सिरिज सार्वजनिक भएको छ । न्यूयोर्कमा भएको एक कार्यक्रमकाबीच सामसुङले आफ्नो पछिल्लो ग्यालेक्सी नोट १० सिरिज सार्वजनिक गरेको हो । ६.३ इन्चको डिस्प्ले रहेको ग्यालेक्सी नोट १० मा एस पेनको फिचर पनि उपलब्ध छ । यसका साथै ग्यालेक्सी नोट १० प्लसमा भने ६.८ इन्चको डिस्प्ले रहेको…