Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा दोस्रो भूउपग्रह परियोजना शुरु गरिएको छ। पहिलो नेपाली भू–उपग्रह नेपाली स्याट–१ को सफलतापछि गत बुधबार काठमाडौँ युनिभर्सिटी हाइस्कुल, धुलिखेलमा आयोजित एक कार्यक्रमबीच दोस्रो भूउपग्रह परियोजना शुभारम्भ गरिएको हो। यो परियोजनामा नेपाल सरकार, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल र काठमाडौँ युनिभर्सिटी हाइस्कुलको संयुक्त साझेदारी रहेको…