Live on
Your Voice, Your Power
काठमाडौँ– अहिलेको समयमा सानो बालक देखि वृद्धहरूसम्मको पनी हात-हातमा मोबाइल भएकाले प्ले स्टोर, एप स्टोर जस्ता स्टोरहरूमा दैनिक रूपमा हजारौँ एपहरू प्रकाशित भइरहेका छन्। अनि संसार सानो झन् सानो हुँदै गई रहेको छ। यसरी एप बनाउँदा लाग्ने खर्चहरू भने धेरै जसो एपहरूले विज्ञापनबाट उठाउने गरेका हुन्छन्। पेमेन्ट गेटवे, इ-कमर्स तथा कर्पोरेट सर्भिस कम्पनीहरूका एपले भने…