स्टोरी Archives | Page 34 of 98 | Khabarhub Khabarhub

राजासँग उपरखुट्टी लगाएर बीपी बसेपछि…

भारतमा शरणार्थी भएर जाँदा मसँग रुपैयाँहरु केही थिएन। यसरी शरणार्थी भएर गइसकेपछि हत्तपति फर्केर आउने कुरा थिएन। तर मसँग भारतमा बस्ने धनसम्पत्ति थिएन। यस्तो हालतमा के गर्ने बडो गम्भीर समस्या थियो। मैले छोराहरुसँग सल्लाह गरेर हामीसँग भएका केही जवाहरतहरु बोकेको थिएँ। जवाहरत पनि अलिकति ०९७ सालको खानतलासीमा नरशमशेरले लगेको थियो। तर नरशमशेरको छोरी प्रिन्सेस र…