स्टोरी Archives | Page 68 of 86 | Khabarhub Khabarhub

तालीवान शासक अझ कठोर बन्दै

लाइस मारियम मार्केटमा महिलाहरूको ठूलो भीड थियो। त्यो भीड कपडा किन्नका लागि हो। तालीवान सरकारले महिलाको पोसाक सम्बन्धमा नयाँ अवधारणा ल्याएपछि अफगानिस्तानका कपडा पसलमा अहिले महिलाको भीड लागेको हो। अफगानिस्तान सरकारले बुर्काले अनुहार छोप्नै पर्ने नयाँ प्रावधान ल्याएको छ। सन् १९९० मा पहिलो पटक तालीवानले सत्ता लिएको समयमा महिलाहरूले धेरै लगाउने गरेको निलो रगको कुर्था…