स्टोरी Archives | Page 7 of 98 | Khabarhub Khabarhub

शिक्षामन्त्रीले फेसबुकबाटै गुहार माग्ने गरी के भएको हो त्रिविमा ?

काठमाडौं- त्रिभुवन विश्वविद्यालयकी सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार बिहानै गृहमन्त्री रमेश लेखकको भूमिकाबारे पनि प्रश्न उठ्ने गरी सामाजिक सञ्जालमा दुईवटा स्टाटस लेखिन् । सकेसम्म विवादित अभिव्यक्तिबाट जोगिने भट्टराईले दुई घण्टाको फरकमा सामाजिक सञ्जालमा सार्वजनिक गरेका दुई धारणाले देशको प्रमुख प्राज्ञिक निकायको गम्भीर विवादको अर्को श्रृंखला पनि देखाइदियो । शिक्षा मन्त्री भट्टराईका…