स्टोरी Archives | Page 84 of 86 | Khabarhub Khabarhub

बाँसुरीले चलेको जीवन

काठमाडौं- दैवज्ञराज न्यौपानेको किसान कवितामा एउटा हरफ छ, ‘नगरी काम पुग्दैन खाना साँझ र बिहान ।’ यसको सार हो, काम नगरी खान लाउन पुग्दैन । त्यसैले मानिसहरु जीविकोपार्जनका लागि दिनरात, घामपानी नभनी आफ्नो कार्यमा खटिएका हुन्छन् । यसरी नै जीविकोपार्जनका लागि ४ दशकदेखि हरेक दिन खटिइरहेका व्यक्ति हुन् मोहमद युनिक शाह । जन्मथलो भारत भएपनि…