स्टोरी Archives | Page 98 of 98 | Khabarhub Khabarhub

गरिखानेको काइदा, ३ लाख लगानी गरेर दिनको २ हजार कमाउँदै युवा

बनेपा– सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ घर भएकी सुनिता सिन्चीउरी अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाउने  गर्छिन् । उनले काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो आपसपासमा अटो रिक्सा चलाएर त्यसरी पैसा कमाउने गरेकाे डेढ हप्ता भयो ।  यसअघि उनी ललितपुरमा सफा ट्याम्पो चलाएर जीविकोपार्जन गर्दै आएकी थिइन् । अटो रिक्साबाट अलि बढी कमाइ हुने…