अन्य Archives | Page 4 of 11 | Khabarhub Khabarhub

जाडोमा बालबालिकामा हुने झाडापखाला झन खतरनाक !

प्रायः मानिस बर्षायाममा झाडापखला लाग्ने बुझ्दछन् । तर यो रोग बर्षामा मात्र नभइ जाडोयाममा पनि लाग्दछ । जाडोमा हुने झाडापखालालाई वीन्टर डायरिया भनिन्छ । विन्टर डायरिया विशेषगरी नवजात शिशु र साना बालबालिकामा हुने गर्दछ । र यो मौसमको झाडापखाला खतरनाक हुन्छ । यस्तो झाडापखालाको मुख्य कारण नै चिसो हो । जाडोको मौसममा ‘रोटाभाइरस’ सक्रिय हुन्छन…