Live on
Your Voice, Your Power
कान हाम्रो शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो। कानको विशेष ख्याल राख्नु आवश्यक हुन्छ। कान पाक्ने समस्या विशेष गरेर बच्चामा बढी हुने गर्दछ। बच्चाको कानमा तेल हाल्ने, सुतेर दूध खुवाने जस्ता कारणले गर्दा बच्चामा कान पाक्ने समस्या बढी देखिने गरेको विशेषज्ञको भनाइ छ। कान पाक्ने समस्या कसरी हुन्छ ? यसले कस्तो असर गर्छ…