औषधी/उपचार Archives | Page 45 of 76 | Khabarhub Khabarhub

के हो डेंगु ? कसरी बच्ने ?

डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो, डेंगु । यो लामखुट्टे ग्रामीण क्षेत्रभन्दा पनि शहरी क्षेत्रमा बढी पाइन्छ । डेंगु, एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी…