औषधी/उपचार « Khabarhub

मधुमेह बिग्रिए के के हुनसक्छ ?

मधुमेह भएकाहरुलाई विशेषतः १. मृगौला फेलियर, २. हार्ट एट्याक (हृदयघात), ३. स्ट्रोक प्यारालाइसीस (मस्तिष्कघात), ४. घाउ निको नहुने, ५. गुप्ताङ्गको इन्फेक्सन, ६. दृष्टिनाश, ७. छालाका रोगहरु, ८. खुट्टामा घाउ आउने एवं अल्सर, ९. दाँतको समस्या, १०. पुरुषमा नपुंसकता, ११. महिलामा बाँझोपना, १२. काधको जोर्नी जामहुने, १३. नशा नाडीहरुको क्षय भई संवेदनशिलतामा कमी, १४. मानसिक तथा…