Live on
Your Voice, Your Power
– शरीरको जुन भाग चिलाइरहेको छ त्यहाँ अजवायनले धुनाले चिलाउन छाड्दछ । – निमको पात चिलाएको ठाउँमा लगाउनाले चिलाउन छाड्छ । – गाईको पिसाबले नुहाउनाले अथवा गाईको पिसाबमा कपुर मिलाई शरीरमा लगाउनाले चिलाउन छाड्छ । – चमेलीको तेलमा कपुर अथवा कागतीको रस मिलाई शरीरमा लगाउनाले चिलाउन छाड्छ । – निलोतुथोलाई पानीमा उमाली लगाउनाले चिलाउन छाड्छ…