औषधी/उपचार Archives | Page 5 of 74 | Khabarhub Khabarhub

सरकारले घोषणा गरेजस्तै पाइएला त पक्षघातको निःशुल्क औषधी ?

कुनै कारणवश रक्त सञ्चारमा बाधा आई मस्तिष्कले आफ्नो नियन्त्रण गुमाएर हातखुट्टा नचल्ने, बोल्न नसक्ने, खानेकुरा आफैँ खान नसक्ने लगायत विभिन्न शारीरिक अपाङ्गता भएको अवस्थालाई पक्षघात अर्थात् स्टोक भनिन्छ ।  नेपाल लगायत विश्वभर मृत्युको तेस्रो प्रमुख कारण बनेको मस्तिष्कघात अर्थात् पक्षघातलाई अस्पतालको सघन उपचार कक्ष (आइसीयू) प्रवेश र विश्वव्यापी विकलाङ्गताको प्रमुख कारण मानिएको छ । विश्व…