औषधी/उपचार « Khabarhub

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक मिर्गौला प्रत्यारोपण

सुर्खेत– कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण  गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा युरोलोजी विभाग प्रमुख तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. दिपेश श्रेष्ठको नेतृत्वमा सफल प्रत्यारोपण भएको हो । प्रत्यारोपण टोलीमा केन्द्रका अनुभवी युरोलोजी सर्जन डा. रोजन अधिकारी, ट्रान्सप्लान्ट फेलो डा. विकास खड्का, एनस्थेसियोलोजिस्ट डा. सोवित…