Live on
Your Voice, Your Power
डडेल्धुरा– सन् २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिविधि भए पनि औलोको जोखिम कायमै छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा अझै औलोको जोखिम बढी रहेको पाइएको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्णयअनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन अर्थात विश्व औलो दिवस मनाइन्छ । स्वास्थ्य सस्था र सरोकारवाला निकायले औलो…