Live on
Your Voice, Your Power
काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई नर्मल वार्डबाट आईसीयूमा सारिएको छ । स्वास्थ्यमा डेंगुको संक्रमण देखिएपछि ग्राण्डि अस्पतालको नर्मल वार्डमा भर्ना भएका मन्त्री खनाललाई थप उपचारका लागि आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ । गत शुक्रबार हेटौंडाबाट फर्किएका खनाललाई ज्वरो आएपछि अस्पताल पुगेका थिए । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल…