Live on
Your Voice, Your Power
काठमाडौं– कपुर हामीले पूजापाठ र आरती बाल्दा मात्र प्रयोगमा ल्याउने गर्छौँ । तर कपुरको बिशेषता पूजा पाठमा मात्र सिमित छैन । कपुर मानव स्वास्थयको लागि पनि निक्कै फाइदाजनक र लाभकारी मानिन्छ। यस्ता छन् कपुरका अनगिन्ति फाइदाहरु– जलेको ठाउँमा राहत कपुर चिसो हुन्छ। त्यसैले शरीरको कुनै भाग पोलेमा कपुर लगाउन सकिन्छ । जसले पोलेको स्थानमा शीतल…