Live on
Your Voice, Your Power
रेबिज पशुबाट मानिसमा सर्ने रोग हो । यो प्राय जंगली जनावर स्याल, ब्वाँसो, फ्याउरा र घरपालुवा पशु कुकुरको टोकाईबाट सर्ने गर्दछ । तथापी यो रोग संक्रमितको र्यालबाट समेत सर्न सक्छ । रेबिज लिसा नामको स्नायु नसामा प्रभाव पार्ने आर एन ए भाइरसका कारणले हुने रोग हो । यो रोग रेबिज संक्रमित जनावरको र्यालबाट घाउको बाटो…