टिप्स Archives | Page 75 of 85 | Khabarhub Khabarhub

यस्ता छन् खाली पेटमा कालो चिया पिउँदाका फाइदा

सामान्यतयाः बिहान खालीपेटमा मन तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर कतिपयको पानी पिउनुु अघि चिया पिउने बानी हुन्छ । यदी तपाईं पनि पानी पिउनु अघि चिया पिउनुहुन्छ भने अबदेखि कालो चिया पिउनुस् । किनकी खाली पेटमा कालो चिया पिउँदा स्वास्थ्यका लागि विभिन्न फाइदा पुग्ने चिकित्सकहरुले बताउँदै आएका छन् । खाली पेटमा कालो…