टिप्स Archives | Page 76 of 85 | Khabarhub Khabarhub

आजदेखि स्तनपान सप्ताह शुरु, यसरी हुन्छ आमा र बच्चालाई फाइदा

काठमाडौं- आज (बिहीबार) देखि स्तनपान सप्ताह शुरु भएको छ । यो वर्ष ‘प्रमोसन अफ दी ब्रेस्ट फिडिङ’नाराका साथ स्तनपान दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । नेपाललगायत विश्वका १७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउने…